१३ बैशाख २०८१, बिहीबार

 

ठूलो आवाज हुने बाइकलाई उपत्यकामा कुदाउन प्रतिबन्द लगाउने तयारी

ठूला आवाज निकाल्ने तथा उच्च क्षमता भएका मोटरसाइकललाई कुदाउन कडाइ गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उच्च पावर भएका बाइकलाई उपत्यका भित्र सञ्चालनमा हदैसम्म कडाइ गर्ने भएको हो ।
महाशाखाका प्रमुख प्रहरी एसएसपी) वसन्त पन्त ठूलो आवाज निकाल्ने सवारीले आव सर्बसाधारण त्रसित भई, वाक्क दिक्क समेत भएको भन्दै कडाइ गर्न लागीउको बताए । उनका अनुसार यस किसमिका बाइकले ध्वानी प्रदषण मात्र नभई दुर्घटना बढ्नुको मुख्य कारण पनि बढेको भन्दै यस्त क्रियाकलाप नियन्त्रण गर्न पनि यो निति ल्याएको हो ।

पन्त भन्छन् ‘यस्त किसिमका बाइकले अपाङ्ग, असशक्त लगाएत सबै झन्झट तथा तर्सने गरेको र धेरै अचानक ढल्ने गरेका र ओभर स्पीडमा कुदाई सबैको मन खल्बल्याउने काम भएको छ’ ।
पन्तका अनुसार अहिले दैनिक ४० देखि ५० वटा मोटरसाइकल दैनिक कारबाहीमा पर्ने गरेका छन् । कार्वाहीमा परेका बाइकलाई चलाउन प्रतिवन्द समेत गरेको उनको भनाई छ । अर्को तर्फ स्वरुपमा परिवर्तन गर्र्न बाइकलाई अझ बढी कडाइ गरेको छ । पन्तले कार्वाहीमा बढीा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगाएतक ब्रान्ड                            क्यापिटल नेपालबाट

प्रतिक्रिया दिनुहोस्