६ बैशाख २०८१, बिहीबार

 

विश्वासै गर्न गाह्रो लाग्ने संसारकै ५ विचित्रका कार (भिडियोसहित)

कार भन्ने बित्तिकै प्रायः एउटै किसिमलाई मात्र लिइने गरिएको छ ।

केही फरक भएपनि अचम्म टाइपको कारको बारेमा प्रायःजसो मानिसलाई जानकारी छैन । आज हामी विश्वासै गर्न गाहो लाग्ने कारको बारेमा बताउँदै छौं । संसारमा यस्ता विचित्रको कार छन् कि त्यस्तो कार देख्दा सबैजना चकित हुनेछन् । सायद तपाईले यस्तो किसिमको कारको बारेमा कल्पना पनि गर्नुभएको छैन ।

सुइट बनाना कार

सडकमा सबैभन्दा अगल किसिमको कारको रुपमा सुइट बनना कारलाई लिइन्छ । यस्तो किसिमको कार देख्दा आश्र्चमा नपर्ने मानिस कमै होलान् ।

यस्तो किसिमको कार पुरै बनना जस्तै देखिन्छ । यस्तो किसिमको कारलाई बनना जस्तै गरी बनाइएको कारणले गर्दा यसलाई सुइट बनना कार नाम पनि राखिएको हो ।

हटटप कार

हटटप कारको निमार्ण दुइ जना साथी मिलेर उनीहरुले घरमै बनाएका थिए । यस्तो किसिमको कारमा स्वीमिङ् पुलको पनि बनाएको छ । यात्रालाई रोमाञ्जक बनाउनको लागी उनीहरुले स्विमिङ् पुल बनाएका हुन् । तपाईले अहिले सम्म सुन्न पनि भएको छैन् होला स्विमङ् गरी यात्रा गरेको र सवारी साधन चलाएको भनेर । तर यस कारमा मज्जाले कारमा स्विमिङ् गर्न र यात्रालाई रोमाञ्चक बनाउन सकिने छ ।

स्मलेस्ट कार

संसारकै एक एउटा त्यस्तो कार छ जुन एकदमै सानो छ । यस्तो किसिमको कार इङ्ल्याण्डमा बनाएको हो । यस कारमा एक जना व्यक्ति मात्र अट्छ,उक्त कारले जमिनमा ७ किलोमिटरको दुरीमा चल्दछ । स्मलेस्ट कार एक जनाको लागी मात्र बनाइएको भएकाले यो कारलाई देख्दा खेलौना जस्तो दखिन्छ । कार सानो भएकाले पार्किङ् गर्नको लागी समस्या हुन्छ ।

एरोमोबिल थ्री.कार

एरोमोबिल थ्री कारलाई यसरी डिजाइन गरिएको कारणले गर्दा यस्तो कारलाई एरोमोबिल थ्री।० भनेर भनिएको हो । कार हावामा उडेको सुन्दा तपाईलाई अनौठौ लाग्ला हामी हावामा उडेको कुरा फिल्ममा मात्र देखेका छौं, तर यस कार हावा उठ्छ । यस्तो किसिमको कार २००३ मा तयार गरिएको कार हो । कारलाई खरिद गरेर पेल्न खरिद गर्ने सपनालाई यसकारबाट पुरा गर्न सकिने छ ।

वाटर कार

सबैजसो कार जमिनमा मात्र चलाइन्छ । पानी भएको ठाँउमा कार चलाउन निकै मुस्किल पर्दछ । यस कारलाई पानीमा बोट जसरी चलाउन सकिनेछ । यस्तो किसिमको कारमा चार जना मानिसहरु आराम सगँ यात्रा गर्न सक्ने छन् ।

उक्त कार पानीमा मात्र नभएर पानी जमिन दुवैमा चलाउन सकिने छ । जमिनमा १३५ मिटर दुरी सम्म चलाउन सकिनेछ भने– पानीमा ७५ किलोमिटर स्पीडमा सजिलै चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्