१५ चैत्र २०८०, बिहीबार

 

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । आइतबार तोलामा ६२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर ६२ हजार ७०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी  तोलमा रु ७८० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । आइतबार चाँदीको भाउ तोलामा रु ७७५ थियो ।

प्रतिक्रिया दिनुहोस्