८ बैशाख २०८१, शनिबार

 

सुनको भाउ बढ्यो

काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा  १०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलमा ६२ हजार ८०० मा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन ६२ हजार ५०० मा कारोबार भइरहेको छ ।

चाँदी आज रु ७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्