१६ चैत्र २०८०, शुक्रबार

 

कति छ आज बजारमा सुनको मूल्य ?

काठमाडौं, फागुन १७ । आज पनि सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्