८ बैशाख २०८१, शनिबार

 

सुनको भाउ ह्वात्तै घट्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ। सुनको मुल्य तोलामा दुई सयले घटेको हो । शुक्रबार ६१ हजार ७ सयमा कारोबार भएको प्रतितोला सुन आइतबार २ सय रुपैयाँले घटेर ६१ हजार पाँच सयमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार प्रतितोला सुन ६१ हजार ७ सयमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्