१६ चैत्र २०८०, शुक्रबार

 

नेपाल र भारत १–१ को बराबरीमा

काठमाडाैं । विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलको पहिलो हाफसम्म नेपाल र भारत दुबै टोलीले १–१ गोल गरेका छन्।

भारतका लागि खेलको २६ औं मिनेटमा डालिमा चिब्बरले गोल गर्दै सुरूवाती अग्रता दिलाएकी थिइन्। तर त्यसको ६ मिनेटपछि नेपालका लागि साबित्रा भण्डारीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।
खेल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्