७ बैशाख २०८१, शुक्रबार

 

स्वास्थ्य परीक्षण गराउदै पत्रकार

बागलुङ ।
नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा बागलुङ शाखाले आज अयोजना गरेको पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा स्वास्थ्य परीक्षण गराउदै पत्रकार । तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्