७ बैशाख २०८१, शुक्रबार

 

दिल्लीको प्लेइङ ११ मा सन्दीप

काठमाण्डौं। भारतमा जारी १२ औ संस्करणको ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन् ।
दिल्ली क्यापिटल्सले तेस्रो खेल कोलकत्ता नाईटराईडर्स विरुद्ध फिरोज कोट्ला स्टेडियममा खेलिरहेको छ। दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो।
दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, हनुमा विहारी, कागिसो रबाडा, सन्दीप लामिछाने, अमित मिश्रा, हर्षल पटेल

प्रतिक्रिया दिनुहोस्