११ बैशाख २०८१, मंगलवार

 

राष्ट्रपतिले दिए राजीनामा

अल्जेरिया । अल्जेरिकाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिाकाले राजीनामा दिएका छन् । आफूविरुद्ध व्यापक प्रदर्शन, जनस्तरबाट विरोध तथा सेनाले पनि विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिएपछि उनले पदबाट राजीनामाको दिएका हुन् ।केही सातादेखि उनी विरद्ध प्रर्दर्शन हुँदै आएको थियो ।

विगत दुई दशकदेखि सत्तामा रहँदै आएका उनी यसपटक चुनाव नलड्ने र यही अप्रिल २८ तारेखका दिन आफ्नो कार्यकाल सकिएपछि पद छोड्न सहमत भएपनि प्रदर्शनकारीहरुले भने उनले तत्कालै पद छोड्नुपर्ने बताउँदै आएका थिए ।

उनी विगत ६ वर्षदेखि मुटु सम्बन्धी रोगका कारण सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्