१२ बैशाख २०८१, बुधबार

 

बदामभित्र चरेस !

काठमाडौं । पछिल्लो समय लागूऔषध कारोबार बढेको छ । लागूऔषध कारोबार प्रतिबन्ध गरेपनि अपराधिहरुले विभिन्न तरिका निकालेर लागूऔषधको कारोबार बढाइरहेका छन् ।

पाकिस्तान विमानस्थलका एक प्रहरी अधिकारीका अनुसार आफ्नो कार्यकालमा सबैभन्दा अनौठो घटना लागूऔषध कारोबारका अपराधी समात्नु भएको बताएका छन् । उनले भनेका छन् विमानस्थलमा सुडकेश, स्किन कम्प्युटर लगायतबाट लागूऔषध कारोबार भएगरेका पनि बदामभित्र चसेर हालेर कारोबार गर्ने अपराधी पत्ता लगाउनु मेरा लागि नौलो हो । आफ्नो कार्यकालमा उक्त घटना पत्ता लगाउनु आफ्नो जीवनको प्रशंसनीय कार्य भएको उल्लेख गरे । चरेस बदाम भित्र हालेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्