१३ बैशाख २०८१, बिहीबार

 

लायन्स क्लव अफ बागलुड कालिगण्डकीको अध्यक्षमा थापा

बागलुड ।लायन्स क्लव अफ बागलुड, कालिगण्डकी लायन वर्ष २०१९ – २० को लागि अध्यक्षमा दल थापा सर्वसम्मत चयन भएका छन ।शैक्षिक र सामाजिक क्षेत्रमा क्रियाशिल थापाले जनपक्षिय काम गरेर क्लवलाई युवाहरुको आकर्षणको केन्द्र बनाउने नयाँ विश्वलाई बताउनु भयो ।

क्लवको प्रथम उपाध्यक्षमा श्याम प्रंसाद शर्मा ,द्धितीय उपाध्यक्षमा गणेश पौडेल र तृतीय उपाध्यक्षमा नारायण प्रसाद आर्चाय चयन भएका छन ।यसै गरी सचिवमा विप्लव शर्मा ,क्लवको प्रशासकमा लखन थापा र कोषाध्यक्षमा बलराम गौतम चयन भएका छन ।नवनिर्वाचित समितिको नेतृत्वलाई एम जे एफ लायन दुर्गा कुँवरले बधाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्