१५ चैत्र २०८०, बिहीबार

 

लायन्स क्लव अफ बागलुडको अध्यक्षमा पौडेल

बागलुड ।लायन्स क्लव अफ बागलुडको लायन वर्ष २०१९- २० को लागि अध्यक्षमा विकास पौडेल सर्वसम्मत चयन भएका छन। बैंकिड र सामाजिक क्षेत्रमा क्रियाशिल पौडेलले सामाजिक काम गरेर क्लवलाई आधुनिक तरीकाले संचालन गर्ने नयाँ विश्वलाई बताउनु भयो ।

क्लवको प्रथम उपाध्यक्षमा केशव प्रसाद सापकोटा ,द्धितीय उपाध्यक्षमा राजु गौतम र तृतीय उपाध्यक्षमा प्रेम केसी चयन भएका छन ।यसै गरी सचिवमा ईश्वर लाल राजभण्डारी ,क्लवको प्रशासकमा नारायण ढुंगाना र कोषाध्यक्षमा सुर्य प्रसाद चापागाई चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्