१६ चैत्र २०८०, शुक्रबार

 

गस्ती गर्दै नेपाली सेना

काठमाडौं ।
नेपालगञ्जको वीपी चौकमा गस्तीमा निस्किएको नेपाली सेनाको टोली । नेपालगन्ज रंगशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने भएपछि बाँकेमा सुरक्षा सतर्कता बढाइएको छ । तस्वीर : काशीराम शर्मा, रासस,

प्रतिक्रिया दिनुहोस्