६ बैशाख २०८१, बिहीबार

 

विहानै भूकम्पकाे धक्का

काठमाडौं। बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

सोमबार बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका – १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

यस अघि हिजो शनिवार बिहानै रसुवामा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्