६ बैशाख २०८१, बिहीबार

 

यस्तो छ बुधबार रातिको मौसम

काठमाडौं । देशभर सामान्य देखि आंशिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ ।  बुधबार राति देशका पश्चिमी, पूर्वी र मध्य क्षेत्रका केही स्थानमा चट्याङ तथा हुरीबताससहित वर्षाको संभावना रहेको छ । तराईका स्थानहरुमा हुरी बतास र उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावाना रहेको मौसम विज्ञान विभागको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्