८ बैशाख २०८१, शनिबार

 

बागलुङमा शंकास्पद वस्तु फेला

काठमाडौं । बागलुङमा शंकास्पद वस्तु फेला परेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ शिवधारा चोकमा शंकास्पद वस्तु फेला परेको हो।

सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गइसकेको बताइएको छ । शंस्कास्पद वस्तु पाइप बम भएको स्थानीयको आशंका छ । शंकास्पद बस्तु बम हो वा होइन भन्नेबारे चेकजाँच गरेपछि मात्र भन्न सकिने अवस्था रहेको बागलुङका एसपी कृष्णहरी शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्