ताजा समाचार

कृषि

मुख्यमन्त्री कृषि गाउँका रूपमा पर्वतका दुई गाउँ छनाेट

पर्वत ।  मुख्यमन्त्री वातवरण मैंत्री कृषि गाउँका रुपमा पर्वतका दुई वडालाई विकास गरिने भएकाे छ । फलेवास नगरपालिका ११ कुर्घा र कुश्मा नगरपालिका १ पाङलाई मुख्यमन्त्री वातवरणमैंत्री कृषि गाउँका रुपमा विकास गर्न लागिएको हो । गण्डकी प्रदेशले हरेक निर्वाचन क्षेत्रमा एउटा कृषि गाउँ निर्माण गर्ने योजनासँगै उक्त वडालाई छनोट गरेकाे हाे । कुर्घा क्षेत्र नं २ र पाङ निर्वाचन क्षेत्र नं १ मा पर्छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कुर्घा र पाङमा नमुना… पुरा पढौ

पोखरामा कृषि पत्रकारीता तालिम

पर्वत । गण्डकी प्रदेशमा पहिलो पटक कृषि पत्रकारीता तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य राखेर उक्त  तालिम आयोजना गरिएको हो । कृषि ब्यवसाय प्रवद्र्धनका लागि सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश , मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको समन्वयमा पहिलो पटक (पहिलो चरण) को तालिम सम्पन्न भएको हो । गण्डकी प्रदेशका २१ वटा पालिकाबाट (पहिलो चरणमा) उक्त कार्यक्रममा सहभागिता रहेकाे थियो । तीन दिनसम्म चलेको तालिममा कार्यक्रमका संयोजक डा.कुलराज चालिसे,… पुरा पढौ

बागलुङका चार ‘नमूना गाउँ’छनौट

तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस बागलुङ । गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनौट भएका छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला स्तर छनौट समितिले सिफारिस गरेअनुसार सदर गर्दै हालै नमूना कृषि गाउँहरु छनौट गरेको हो । गण्डकी प्रदेशले ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनौट गरेको छ । कृषि गाउँका लागि बागलुङबाट बागलुङ क्षेत्र नम्बर १ को (क) मा पर्ने काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश गाउँ र… पुरा पढौ

रोटरी क्लवद्धारा किसानलाई बाख्रा वितरण

बागलुड ।रोटरी क्लव अफ बागलुडद्धारा किसानलाई बाख्रा वितरण गरेको छ ।किसानलाई आय आर्जनसंग जोड्न बाख्रा वितरण गरिएको कार्यक्रमको संयोजक भवनराज बरालले बताउनु भयो । बागलुड नगरपालिका वडा नं ९ तित्याडको बुकिनिको ८ जना किसानलाई ८ वटा बाख्रा वितरण गरिर्एको थियो ।किसानलाई ५० हजार बराबरको बाख्रा वितरण गरिएको क्लवको अध्यक्ष विणा कार्किले जानकारी दिइन ।उक्त गाउँमा जगतबहादुर थापाको ९ सदस्यीय रोटरी सामुदायिक समूह गठन गरिएको छ । उक्त अवसरमा सेन्चुरी बैंक बागलुड शाखाको प्रबन्धक दिपक शर्माले ग्रामिण भेगको जनताको जीवन स्तर… पुरा पढौ

ताराखोलामा पहिलाे पटक पशु स्वास्थ्य शिविर

ताराखोला । ताराखोला गाउँपालिकाले पहीलाे पटक वडास्तरीय पशु स्वास्थ्य शिविर संचालन गरेको छ । पाँच वडा रहेको गाउँपालिकामा हरेक वडामा पशु स्वास्थ्य शिविर संचालन गरी कृषकहरुलाई औषधि वितरण गर्ने, खसी बनाउने, खसि पार्ने लगायतका काम हुने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । पहीलाे पटक वडास्तरमै पशुपालक कृषकहरुलाई सहजताको लागि उक्त कार्यक्रमको आयोजना गरेको उनले बताए । पशु स्वास्थ्य कार्यालय ताराखोलाको संयोजनमा यो शिविर संचालन भएको हो । त्यसले कृषाकलाइ राहत दिनेछ । पुरा पढौ

युरोपबाट फर्केर कुखुरापालन

बागलुङ। जिल्लाको बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले बिदेशवाट फर्केर गाउँमै कुखुरापालन व्यवसाय सञ्चालनमा ल्याएका छन् । अर्काको दशेमा भनजस्तो नभएको भन्दै आफ्नै ठाउँमा व्यवसाय गर्ने सोच बनाएर गाउँ फर्केको कुडुलेका दुई युवाले ५० लाखको लगानीमा अण्डा उत्पादन गर्ने गरी लियर्स जातका कुखुरापालन व्यवसाय गर्नथालेका हुन । ९ वर्ष शिक्षण पेशा गरेर ७ वर्ष युरोप बसेका ३८ वर्षिय डिल्लिप्रसाद सापकोटा र ५ वर्ष खाडी मुलुक कतार बसेर फर्कनुभएका ३३ वर्षका यामबहादुर के.सीले संयुक्तरुपमा अण्डा उत्पादनका लागि कुखुरापालन व्यवसाय शुरु गरेका हुन… पुरा पढौ

कृषि पेशालाई आधुनिकरण गर्नुपर्छ– श्रेष्ठ

बागलुङ । कृषि पेशालाई आधुनिकरण गर्नुपर्नेमा उद्योग बाणिज्य सङ्घ नेपालका केन्दिय सदस्य निर्माण कुमार श्रेष्ठले जोड दिएका छन् । उनले कृषि तालिम तथा अवलोकन भ्रमण समिति गलकोट नगरपालिका १ दुदिलाभाटिको आयोजनामा सञ्चालन गरिएको एक हप्ते भ्रमण टोलिलाई बागलुङ उद्योग बाणिज्य सङ्घले आयोजना गरेको बिदाई कार्यत्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले कृषकहरूले उत्पादन गरेका कृषि उपजहरूलाई बजारिकरण गर्नका लागि बागलुङ उद्योग बाणिज्य सङ्घले सहजिकरण गर्ने भन्दै कृषिमा आधुनिकरण गरि अधिक उत्पादन गर्न कृषकहरुलाई आग्रह गरेका हुन् । सो अवसरमा… पुरा पढौ

असिना पानीले आलु खेतीमा ठुलो क्षति

पर्वत । शुक्रबार साँझ परेको असिना पानीले पर्वतको उत्तरी भु–भागमा लगाईएको बाली नष्ट पारेको छ । शुक्रबार साँझ ५ बजेको समयमा परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेखफाँट लगायतका वडाहरुको अन्न बाली सहित आलु खेतीमा ठुलो क्षति पुगेको हो । माघ १३ गते पहिलोपटक परेको हिउँले आलु खेती सँगै अन्न बाली फस्टाउने आशामा रहेका कृषकहरु त्यसपछि लगातार हिउँ र पछिल्लो पटक असिना समेत परेपछि समस्यामा परेका छन् । ठुलो आशा राखेर लगायका खेतीलाई बर्षेपिच्छे असिनाले असर गरेपछि… पुरा पढौ

पर्वतको बिहादीमा मकै, धान र सुन्तलाको पकेट क्षेत्र

पर्वतको बिहादी गाउँपालिकामा मकै र धानको व्लक र सुन्तलाको पकेट क्षेत्र बनाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत साना तथा व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट र व्लक) क्षेत्र बनाईएको हो । गाँउपालिकाको भूगोल, हावा पानी र सम्भावनालाई मध्यनजर गरी मकै,धान र सुन्तलाको अलग–अलग जोन क्षेत्र निर्धारण गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । गाँउपालिकाको बाच्छा,बराचौर,रानिपानी र वहाकीँको तल्लो तटिय क्षेत्रलाई समेटेर धान ब्लक क्षेत्र र उपल्लो क्षेत्रलाई समेटेर मकै ब्लक क्षेत्र घोषणा गरिएको छ । उरामको गेप्ताङलाई सुन्तला पकेट… पुरा पढौ

ताराखोलाको शक्ति गाउँ एक उत्पादन अनेक

नेपालमा ७ सय ५३ वटा स्थानीय सरकार छन् । भूगोल, जनसंख्या र सरकारी संयन्त्रले सहित उनीहरु काम गर्न स्वतन्त्र छन् । ती मध्येको बागलुङको ताराखोला गाउ“पालिका पनि एक हो । सिंहदरवारले दुरदराजमा आ“खा पु¥याउन सकेन, बिकासमा बिभेद ग¥यो भनेर राज्य संघिय संरचनामा देश मोडिएको थियो । संघियतामा गैसकेपछि पहिलो पटक ताराखोलाले बिकासमा फट्को मारेको छ । जनप्रतिनिधि र कर्मचारी समेत मिलेर काम गर्दाको सफलता पाउन सक्ने उदाहरण बन्दै ताराखोलाले एक गाउ“ अनेक उत्पादनको नाम दिन थालिसकेको हो । विशेषगरी युवा… पुरा पढौ