ताजा समाचार

अटाे

बागलुङ-काठमाडौ रात्रिकालीन भीआईपी बस सेवा संचालन

बागलुङका जनतालाई सुबिधा सम्पन्न सेवा दिने उद्देश्यले धौलागिरि अन्चल यातायात बस ब्यबसायी समिति र पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौ रात्रिकालीन भिआईपी बस सेवा आईतबारदेखि संचालनमा ल्याउने बताएका छन । धौलागिरि अन्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले अहिले दिवाकालीन सेवा भन्दा रात्रिकालीन सेवा लिने यात्रु बढी भएको कारणले पनि बागलुङ काठमाडौ रात्रिकालीन सेवा सुरू गर्नुपरेको पत्रकार सम्मेलनमा बताए । जगदम्बा ट्राभल्स प्रालि र धौलागरि बस व्यवसायी समिति बागलुङले सदरमुकाममा पत्रकार सम्मेलन गरि २० सिट क्षमताको भीआईपी बस भित्र वाइफाइ… पुरा पढौ

चिनियाँ विजुली बसमा १७ बदमासीः कम तौलदेखि भारतको कमसल सिसासम्म

१४ पुस, काठमाडौं । लुम्बिनी विकास कोषका लागि भनेर खरिद भएका ५ वटा विद्युतीय बस परीक्षणका लागि काठमाडौंमा चलाउने भन्दै प्रधानमन्त्री केपी ओली आफैंले साझा यातायातलाई हस्तान्तरण गर्दै उद्घाटन गरे । तर, गुणस्तरहीन रहेको ठहर भएपछि ती बस चीन नै फर्किने पक्का भएको छ । तोकिएको मापदण्डअनुसार नभएको भन्दै बस फिर्ता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सलाई निर्देशन दिइसकेको छ । मापदण्डअनुसार चीनमै बनेका बसहरु नआएसम्म रकम भुक्तानी नदिने भन्दै सरकारले आपूर्तिकर्ता कम्पनीलाई गुणस्तरीय बस… पुरा पढौ

विश्वासै गर्न गाह्रो लाग्ने संसारकै ५ विचित्रका कार (भिडियोसहित)

कार भन्ने बित्तिकै प्रायः एउटै किसिमलाई मात्र लिइने गरिएको छ । केही फरक भएपनि अचम्म टाइपको कारको बारेमा प्रायःजसो मानिसलाई जानकारी छैन । आज हामी विश्वासै गर्न गाहो लाग्ने कारको बारेमा बताउँदै छौं । संसारमा यस्ता विचित्रको कार छन् कि त्यस्तो कार देख्दा सबैजना चकित हुनेछन् । सायद तपाईले यस्तो किसिमको कारको बारेमा कल्पना पनि गर्नुभएको छैन । सुइट बनाना कार सडकमा सबैभन्दा अगल किसिमको कारको रुपमा सुइट बनना कारलाई लिइन्छ । यस्तो किसिमको कार देख्दा आश्र्चमा नपर्ने मानिस कमै… पुरा पढौ

बुलेट भर्सेज जावा, कुन राम्रो ? हेर्नुस् विशेषता

काठमाडौं, मंसिर ६ । एक साताअघि टु–ह्वीलर निर्माता कम्पनी जावाले भारतीय बजारमा तीन मोटरसाइकल सार्वजनिक गरेको थियो । ४४ वर्षपछि चेक रिपब्लीकन कम्पनीको स्वामित्वनै भारतीय अटो टाइकुन आनन्द महिन्द्रले किनेर जावालाई संचालनमा ल्याएका हुन् । भारतीय बजारमा फर्किएको जावा कम्पनीले बजारमा ल्याएको मोटरसाइलको प्रत्यक्षरुपमा रोयल इनफिल्ड मोटरसाइकलसँग प्रतिस्पर्धा हुनेछ । यी दुई मोटरसाइकलमा दिइएका विशेषता यस्ता रहेका छन्- इन्जिन रोयल इनफिल्डको बुलेट बाइकमा सिङ्गल सिलिन्डर फोर–स्ट्रोक ट्वीन–स्पार्क एयरकुल्ड ३४६ सीसी इन्जिन लगाइएको छ । यसले १९.८ बीएचपी पावरकासाथै २८ एनएम–टर्क उत्पादन… पुरा पढौ

जावाले ल्यायो ३५० सिसीका दुई नयाँ बाईक, रोयल इनफिल्डरलाई चुनौती

काठमाडौं । जावा मोटरसाईकलले दुईवटा नयाँ बाईक बजारमा ल्याएको छ ।  जावा र जावा ४२ नाम दिइएका यी दुबै मोटरसाईकललाई स्टालिइस र पावरका आधारमा निकै गुणस्तरीय भएको दावी गरिएको छ ।   यो बाईक बजारमा आएसँगै रोयल इनफिल्डरको ३५० सिसीको बाईकलाई ठूलो चुनौती देखिएको छ । जावा मोटरसाईकलले जावा मोडलको मूल्य १.६४ लाख भारतीय रुपैयाँ (करिब २ लाख असी हजार नेपाली रुपैयाँ) राखिएको छ भने जावा ४२ को मूल्य यो भन्दा १५ हजार कम छ । जावा ३०० सिसीको रेट्रो स्टाइल्ड… पुरा पढौ

ब्लुतुथ सहितको स्कुटी बजारमा: बागलुङ भगवतीमा पाईन्छ भारी छुटमा बाईक–स्कुटी

टिभिएसको आधिकारिक विक्रेता बागलुङ भगवाती टेडर्सले दशैँ–तिहारको अवसरमा विशेष डिस्काउन्ट अफरसहित टिभिएसका मोटरसाईकल र स्कुटी विक्री गरिरहेको छ । दशैँ–तिहारको मौकामा बाईक तथा स्कुटीको खरिदमा भारी छुट अफर रहेको बागलुङ भगवती टे«डर्सका सञ्चालक मनोज खड्काले जानकारी दिए ।टिभिएसको अपाचि आरटिआर २००, अपाचि आरटिआर १६० र अपाचि आरटिआर १८० मोटरसाईकलमा नगद ७÷७ हजार रुपैयाँ छुट अफर रहेको छ । त्यस्तै टिभिएस वेगो र टिभिएस जुपिटर क्लासिक ११० स्कुटीमा पनि नगद ७÷७ हजार रुपैयाँ नै डिस्काउन्ट अफर रहेको खड्काले बताए । टिभिएसले… पुरा पढौ

नयाँ प्रविधिको अपाची आरटीआर १६० मोटरसाइकल सार्वजनिक

टिभिएसको नयाँ प्रविधिको मोटरसाइकल नेपालमा पनि भित्रिएको छ । जगदम्बा मोटर्सले शनिबार भृकुटीमण्डपमा एक कार्यक्रमकाबीच नयाँ मोडलको अपाची आरटीआर १६० मोटरसाइकल सार्वजनिक गरेको हो । यो बाइकको प्रतिघण्टा ११८ किलोमिटर गुड्ने क्षमता रहेको छ । माइलेज ५० किलोमिटर रहेको छ । यसअघि नयाँ उत्पादन बन्द कोठामा निश्चित व्यक्तिका बीचमा सार्वजनिक गर्दै आएको जगदम्बाले यस पटक भने भृकुटिमण्डपमा विशेष कार्यक्रम गरेर सार्वजनिक गरेको छ । यसरी सार्वजनिक गर्दा सिधै ग्राहकसम्म पुगिने जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवालले बताए । नयाँ बाइक… पुरा पढौ

ठूलो आवाज हुने बाइकलाई उपत्यकामा कुदाउन प्रतिबन्द लगाउने तयारी

ठूला आवाज निकाल्ने तथा उच्च क्षमता भएका मोटरसाइकललाई कुदाउन कडाइ गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उच्च पावर भएका बाइकलाई उपत्यका भित्र सञ्चालनमा हदैसम्म कडाइ गर्ने भएको हो । महाशाखाका प्रमुख प्रहरी एसएसपी) वसन्त पन्त ठूलो आवाज निकाल्ने सवारीले आव सर्बसाधारण त्रसित भई, वाक्क दिक्क समेत भएको भन्दै कडाइ गर्न लागीउको बताए । उनका अनुसार यस किसमिका बाइकले ध्वानी प्रदषण मात्र नभई दुर्घटना बढ्नुको मुख्य कारण पनि बढेको भन्दै यस्त क्रियाकलाप नियन्त्रण गर्न पनि यो निति ल्याएको हो… पुरा पढौ

गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल

गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौंको वितरक एभ ट्रेडिङ प्रालिसँग मिलेर हिजो मंगलबार रिटेलर्स मिट सम्पन्न गरेको छ । उक्त रिटेलर्स मिटमा दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका करिब ३ सय मेकानिक्स तथा लुब्रिकेन्ट्स विक्रेताहरु सहभागी थिए । सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले मेकानिक्सहरुले सही लुब्रिकेन्टको पहिचान गर्नु पर्ने आवश्यकतामा जोड दिदै सडक सुरक्षाका लागि कन्डिसनयुक्त सवारी साधन सडकमा गुडाउनका लागि मेकानिक्सको महत्वपूर्ण भूमिका हुने बताए । नाडा… पुरा पढौ

नक्साल ब्यांकेटमा टाटा कार मेला, अरु ल्याएर टाटाको कार किन्दा ‘वम्पर’ छुट

सिप्रदी ट्रेडिङको टाटा मोटर्स कार मेला सुरु भएको छ।काठमाडौंको नक्साल ब्यांकेटमा भएको मेला तीन दिनसम्म चल्नेछ। प्रत्येक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म मेला चल्नेछ। यो मेलामा चार लाख रुपैयाँसम्मको विशेष छुट, दुर्इ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश, अन द स्पट फाइनान्स र वीमा सुविधा रहेको कम्पनीले जनाएको छ। मेलामा टेष्ट ड्राइभ लगायतका विभिन्न सांगितिक तथा मनोरञ्जनात्मक कार्यक्रम रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गाडी बुकिङ गर्दा गोलाप्रथाबाट एक जोडीलार्इ यूरोप टुर,जोडीलार्इ थाइल्याण्ड टुर, हिराको औठी, दुर्इ जनालार्इ २ वर्षको… पुरा पढौ