अर्थ सरोकार

‘मेहनत र इमानदारीले सफलता पाएँ’

आनन्द प्रकाश राजभण्डारी, व्यवसायी जिन्दगी सोचेजस्तो सरल छैन । संकल्प र मेहनतले नै मान्छेलाई उचाइमा पुर्‍याउँछ । व्यवसाय सुरु गर्दा मलाई पनि धेरै कुरा थाहा थिएन । बुबा, काका र दाइको संगतले बिस्तारै सिक्दै गएँ ।मलाई पढ्न धेरै टाढा जान परेन । बागलुङ बजारस्थित हाम्रो…

पुरा पढ्नुहोस्

निसीमा बन्ने भयो ८२८ मेगावटको उत्तरगंगा आयोजना

काठमाडाैं । उत्तरगंगा जलाशययुक्त आयोजनाबाट विद्युत निकालिएपछिको पानी कालीगण्डकीको सहायक नदी निसीखोलामा झारिने भएको छ । ८२८ मेगावाटमा आयोजना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार हुने भएको छ । यसअघि सत्तारुढ दल नेकपाका नेताहरुबीच यो पानी कता खसाल्ने भन्नेमा जुँगाको लडाइँ थियो । जसका कारण…

पुरा पढ्नुहोस्

प्रभु बैंकले ल्यायो व्याज अनुदानसहितका ७ कर्जा

काठमाडौं ।प्रभु  बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी विकास (श्रमशील कर्जा) देखि भूकम्प पीडितहरुको निजी आवास निर्माण (साहसी कर्जा) लागि व्याज अनुदानसहितको कर्जा कार्यक्रम अगाडि बढाएको छ । नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैकद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान’ कार्यक्रम बैंकले अगाडि बढाउने भएको…

पुरा पढ्नुहोस्

आइजीआई विद्यार्थी बिमालेख सम्झौता

काठमाडाैं ।  आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच संस्थाका सदस्य विद्यार्थीहरुको लागि बीमालेख मार्फत सेवा दिने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत…

पुरा पढ्नुहोस्

आइएमई ग्रुपका प्रबन्धक निर्देशक ढकाललाई ‘सुप्रवल जनसेवा श्री’

काठमाडौं । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल ‘सुप्रवल जनसेवा श्री’ मानपदवीबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७५ सालको संबिधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा विभूषण प्रदान गरिएको हो । नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान भएको भन्दै सुप्रवल…

पुरा पढ्नुहोस्

गौरवका आयोजनामा बनाउदैं गाउँपालिका

बागलुङको बडिगाड गाउँपालिकाले बनाएको वडा कार्यालय पुग्ने मुख्य सडक । गाउँपालिकाले चार तहका मापदण्ड बनाएर सडक खोल्ने काम थालेको छ । बागलुङ। बडिगाड गाउँपालिकाको आफ्नै लगानीमा गौरवका आयोजना शुरु भएका छन् । हरेक वडामा सडक पु¥याउने गरी बडिगाड गाउँपालिकाले एक वडा एक गौरवको योजनामा लगानी…

पुरा पढ्नुहोस्

बल्ल खोलिदिए प्रधानमन्त्री ओलीले बुबा मोहनप्रसादको बैंक खाता

काठमाडौं । सरकारले प्रत्येक नेपालीको बैंक खाता अनिवार्य भन्दै आजदेखि अभियान शुरु गरेको छ । सबै नेपालीलाई बैंकको पहुँचमा पु¥याउने उद्देश्यले अभियानको शुरुवात भएको हो । चालू आर्थिक वर्षको बजेटमा समेटिएको विषय कार्यान्वयनका लागि सबै नेपालीमा बैंक खाता अभियान नयाँ बर्ष (२०७६ वैशाख १) बाट…

पुरा पढ्नुहोस्

प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ७०० सरकारी ऋण

काठमाडौं । नेपालीको प्रतिव्यक्ति ऋण बढेर ३१ हजार नाघेको छ । पछिल्लो अध्ययनअनुसार प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ७ सय ५० रुपैयाँ सरकारी ऋणको भार पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। शुक्रवार राष्ट्र पतिसमक्ष पेश गरेको महालेखाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा सो कुरा…

पुरा पढ्नुहोस्

यस कारण अन्य देशभन्दा नेपालको फोन कल महंगो !

काठमाडौं । नेपालमा सञ्चालित दूरसञ्चार सेवा प्रदायकहरुले अन्य देशकोभन्दा अत्याधिक नाफा लिएको पाइएको छ । शुक्रबार महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरको ५६ औं प्रतिवेदनमा नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीहरुले सञ्चालन मुनाफा ६२ प्रतिशतसम्म लिएको पाएको छ । छिमेकी देश भारतमा सञ्चालन मू्नाफा ३१ प्रतिशतसम्म हुने गरेको छ…

पुरा पढ्नुहोस्

नयाँ वर्षमा एनटिसीको उपहार, यसरी गरौँ खरिद 

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ ।  नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई २०० रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत ३० गतेदेखि वैशाख तीन गतेसम्म खरिद गर्नेगरी…

पुरा पढ्नुहोस्