सम्पादकीय

पूर्व सुचना प्रणाली आवश्यक

  बारा पर्सामा आएको शक्तिशाली हावाहुरी टर्नेडो हो भन्ने निष्कर्षमा मौसम विज्ञहरु पुगि सकेको छ । बारा पर्सामा आएको हावाहुरीको स्थलगत अध्ययन गरेर मौसम संम्वन्धी वैज्ञानिकहरुले उक्त शक्तिशाली आँधीलाई टर्नेडो भएको र त्यसको नेपाली नामको खोजि भइरहेको छ । नेपालमा हिमाली भुभागमा हिम ताल फुट्ने…

पुरा पढ्नुहोस्