ताजा समाचार

सुनचाँदी

मंगलबार फेरि घट्यो सुनको भाउ

काठमाडाैं ।  बजारमा तेस्रो दिन मंगलबार फेरि सुनको मूल्य ५ सय रुपैयाँले नै घटेको छ। सोमबार प्रतितोला ६१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार बजारमा फेरि चाँदी प्रतितोला १० रुपैयाँ नै घटेको छ । सोमबार चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार फेरि ७५० रुपैयाँमा कारोबार भएको छ । पुरा पढौ

सुनको भाउ ह्वात्तै घट्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ। सुनको मुल्य तोलामा दुई सयले घटेको हो । शुक्रबार ६१ हजार ७ सयमा कारोबार भएको प्रतितोला सुन आइतबार २ सय रुपैयाँले घटेर ६१ हजार पाँच सयमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार प्रतितोला सुन ६१ हजार ७ सयमा कारोबार भएको छ। पुरा पढौ

इन्डोनेशिया सुनखानी: सुलावेसीमा गएको पहिरोमा दर्जनौँ कामदार पुरिए

इन्डोनेशियाको एउटा अवैध सुनखानीमा केही दिनअघि गएको पहिरोमा पुरिएका दर्जनौँ कामदारहरूको खोजी भइराखेको छ।सो खानी सुलावेसी द्वीपको बोलाङ मोङ्गोन्डो क्षेत्रमा छ। मङ्गलवार गएको पहिरोमा पुरिएका व्यक्तिहरू जीवित छन् कि भनेर उद्धारकर्ताहरूले खोजी गरिराखेका छन्। अहिलेसम्म कम्तीमा सात जनाको मृत्यु भएको र १९ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।सुनखानी भिरालो ठाउँमा छ। त्यहाँ हिलो र कमजोर सतह भएका कारणले खोजी तथा उद्धारमा प्रयोग हुने गह्रुङ्गा उपकरणहरू लान सकिएको छैन।उद्धारकर्मीहरूले केवल हात, बेल्चा र डोरी प्रयोग गरेर जीवित कामदारहरूलाई खानीबाट बाहिर निकाल्नुपरेको… पुरा पढौ

कति छ आज बजारमा सुनको मूल्य ?

काठमाडौं, फागुन १७ । आज पनि सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । पुरा पढौ

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

१६ फागुन, काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको झण्डा आधा झुकाउने भएको छ । नेकपा सचिवालयको बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ । नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ । पुरा पढौ

सुनको भाउ बढ्यो

काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा  १०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलमा ६२ हजार ८०० मा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन ६२ हजार ५०० मा कारोबार भइरहेको छ । चाँदी आज रु ७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ। पुरा पढौ

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । आइतबार तोलामा ६२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर ६२ हजार ७०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी  तोलमा रु ७८० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । आइतबार चाँदीको भाउ तोलामा रु ७७५ थियो । पुरा पढौ

सुनको मूल्य तोलाको ६३ हजार नाघ्यो

काठमाडौं–बुधबार (फागुन ८) सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । सुन एकैदिन तोलामा  ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

सुनको भाउ बढ्यो, तोलमा कति पुग्यो ?

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ । यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ।  यसअघि शुक्रबार सुनको भाउ तोलामा ७६५ मा कारोबार भएको थियो ।   पुरा पढौ

आज फेरि सुनको मूल्य तोलामा कतिले बढ्यो ?

काठमाडौं, फागुन ३ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । बिहीबार बजारमा सुन तोलामा ६१ हजार ७ रुपैयाँमा कारोबारमा भएको थियो भने आज फेरि बढेर सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, बिहीबार तेजावी सुन तोलामा ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदीको मूल्यमा… पुरा पढौ