अन्तर्राष्ट्रिय

पर्यटक बस पल्टिँदा २९ जनाको मृत्यु

काठमाडौं । बुधबार साँझ पोर्चुगलमा पर्यटकीय बस दुर्घटना भएको छ । दुर्घटनामा २९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । भिरालो रहेको कानिसो शहरको घुम्तीमा बस असन्तुलन हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सन २००७ मा ५ जना इटालीयन पर्यटकको…

पुरा पढ्नुहोस्

आँधीसहितको चट्याङका कारण ४१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ । सैयौँ घाइते भएका छन् । गुजरात, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भारतीय प्रहरीले जनाएको छ । अरु…

पुरा पढ्नुहोस्

पाेर्न साइटपछि ‘टिकटक’माथि प्रतिबन्ध

काठमाडौं । पछिल्लो समय नेपाल लगायत भारतमा पनि सर्वाधिक प्रयोगकर्ता भएको टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । भारतमा गुगलले प्लेस्टोर र एपस्टोरबाट भिडियो एप्स ‘टिकटक’ हटाएको जनाएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोरबाट अब टिकटक डाउनलोड उपलब्ध नहुने जनाइएको छ । गत सोमबार…

पुरा पढ्नुहोस्

फरक–फरक कित्तामा नेपालीभाषी मतदाता

सञ्जय पन्थी नयाँदिल्ली– भारतको १७औं लोकसभा निर्वाचनमा त्यहाँको नेपालीभाषी समुदाय पनि विभिन्न कित्तामा बाँडिएको छ । उनीहरू एउटै दल वा उम्मेदवारभन्दा आफ्नो अनुकूलता र निकटताका आधारमा मतदान गर्दै छन् । पहिलो चरणको निर्वाचन सकिए पनि अझै ६ चरण बाँकी छ । भारतीयजस्तै नेपाली मतदाता खास…

पुरा पढ्नुहोस्

आपत्तिजनक भिडियो हटाउँदै ‘टिकटक’

नयाँ दिल्ली । छोटो समयमा लोकप्रिय बनेको टिकटक एपले आपत्तिजनक भिडियो हटाउन थालेको छ । सामाजिक बिकृति द्वन्द्व फैलाउने खालका भिडियो टिकटकले स्वत डिलिट गर्न लागेको हो । हालै भारतमा त्यस्ता ६० लाख भिडियो डिलिट गरिएको छ । टिकटकले पछिल्लो जुलाई यता सामाजिक नियम उल्लंघन…

पुरा पढ्नुहोस्

सेनाको कारबाहीबाट ६ जना मारिए

काबुल । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा…

पुरा पढ्नुहोस्

भारतीय निर्वाचन : प्रचारमा पैसाको खोलो

सञ्जय पन्थी नयाँदिल्ली– विश्वकै ठूलो लोकतान्त्रिक देश भारतको आसन्न लोकसभा निर्वाचन अनपेक्षित रूपमा महँगो र खर्चिलो बन्दै गएको छ । सूचना–प्रविधि प्रयोगसँगै तडकभडकयुक्त प्रचारशैलीले खर्च बढेको विश्लेषकको भनाइ छ । २० राज्यका ९० सिटमा पहिलो चरणको निर्वाचन सम्पन्न भए पनि बाँकी ४ सय ५३ स्थानका…

पुरा पढ्नुहोस्

विकिलिक्स: यी हुन् संसार हल्लाउने पाँच खुलासा

अमेरिका र अन्य देशका गोप्य दस्ताबेज इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बिहीबार गिरफ्तार गरियो। सतचालीस वर्षीय असान्जले सन् २०१२ देखि उक्त राजदूतावासमा शरण लिँदै आएका थिए।असान्जले अमेरिकी नागरिक चेल्सी म्यानिङसँग मिलेर आफ्नो देशको…

पुरा पढ्नुहोस्

ईंजिनियर युवतीमाथि नै डाक्टर जाइलागेपछि…

काठमाडौं । ईंजिनियरिङकी एक छात्रामाथि चेकजाँचका क्रममा डाक्टरले अश्लिल हर्कत गरेको खुलासा भएको छ । जब उनी चेक गर्न क्लिनिक पुगिन् त्यहाँ उनले नसोचेको कुरा व्यहोर्नुपर्यो । यो सनसनीपूर्ण घटना दिल्ली–एनसीआर नोएडाको हो । नोएडाको होम्योपैथिक क्लिनिक चलाइरहेका एक प्रख्यात डाक्टरले ईंजिनियर छात्राका साथ गलत…

पुरा पढ्नुहोस्

यसपटक गुजरातमा भाजपाको एकल अधिपत्य तोडिँदैे

दाँया तर्फ कांग्रेसका सिजे चावडा र बाँया तर्फ भाजपाका अमित शाह सञ्जय पन्थी भारत । जारी १७ औं लोकसभाको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भाजपा वर्चश्व कायम रहेपनि एकल वर्चश्व तोडिने संभावना छ । मोदीको दिल्ली आगमनसँगै गुजरातमा भाजपाले आफ्नो यस अघिको रेर्कडबाट विमुख…

पुरा पढ्नुहोस्