समाचार

बाढीपछि मध्यपहाडी लोकमार्गको पुल उच्च जोखिममा

बागलुङ। मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका २ नरेठाँटी स्थित गौदी खोलाको मोटरेबल पुल उच्च जोखिममा रहेको छ । गत वैशाख १ र २ गते परेको असिना सहितको भारी वर्षा पछि आएको भीषण बाढीले खोला आसपासमा कटान गरेपछि पुल उच्च जोखिममा परेको हो । गलकोट…

पुरा पढ्नुहोस्

पूर्ववडाध्यक्ष ६ दिनदेखि बेपत्ता

बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा ६ दिनदेखि बेपत्ता भएका छन् । चैत २८ गते बिहान सात बजेदेखि हालसम्म परिवारको  सम्पर्कमा नआएका कारण खोजि गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरेपनि हालसम्म फेला…

पुरा पढ्नुहोस्

भारतीय मतदाता भन्छन्- यसपालि ‘कम चोर’लाई भोट

-राहुल वाघोडा अटोरिक्सा चालक (नयाँदिल्ली) मैले अहिलेसम्म विधानसभा र लोकसभा गरेर चारपटक मतदान गरेँ । निर्वाचन मेरा लागि लोकतान्त्रिक अभ्यास मात्र हो । यसलाई केही पाउनु र गुमाउनुसँग जोड्न चाहन्नँ ।निर्वाचनमा ‘नो भोट’को पनि अधिकार हुन्छ । तर म परम्परावादी वा उदारवादीमध्ये कुनै एउटा शक्तिलाई…

पुरा पढ्नुहोस्

स्वास्थ्य सेवाका ४, ५, ६ र ७औं तहका कर्मचारीको समायोजन सूची सार्वजनिक

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका ४, ५, ६ र ७औं तहका कर्मचारीको समायोजन सूची सार्वजनिक गरेकाे छ । १‍‍. अधिकृत सातौं, छैटौं र सहायक पाँचौं तहको स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह जनस्वास्थ्य समेतको (यो सूचीमा हेल्थ असिस्टेन्ट पनि समावेश छन्) समायोजन सूची  २. अनमी,…

पुरा पढ्नुहोस्

हावाहुरी पीडित परिवारलाई रोटरी क्लवको सहयोग

काठमाण्डौ । रोटरी क्लवले बाराका हावाहुरी पीडितलाईं राहत सामाग्री वितरण गरेको छ ।बाराको गढीमाई नगरपालिका वडा नं ७ का ७६ परिवारलाई राहत सामाग्री वितरण गरेको रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भरत कुमार श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो । बारा जिल्लाको गढीमाई नगरपालिका वडा नं ७…

पुरा पढ्नुहोस्

गल्कोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठन विस्तार

बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गल्कोट नगरपालिकाको पूर्णतासंगै संगठन विस्तार तथा पुर्नगठन कार्यक्रमले वडाहरुमा तिव्रता पाएको छ। सोमबार गल्कोट नगरपालिकाभित्रका तीन वडामा एकै साथ कमिटिहरु गठन गरिएको छ।  वडा नं. २ नरेठाँटिमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले टंक कार्कीको अध्यक्षतामा २९ सदस्यिय वडा…

पुरा पढ्नुहोस्

बारा र पर्सामा भत्किएका घर निर्माण गर्न,सरकारले सेनालाई निर्देशन गरेको छैन्

काठमाडौं–सरकारले गत आइतबार बारा र पर्सामा गएको आँधीबेहरीका कारण भत्किएका घरहरुको निर्माण सेनाद्धारा गरिदिने घोषणा गरेपनि नेपाली सेनाले औपचारिक रुपमा कुनै निर्देशन नआएको जनाएको छ । उक्त हावाहुरी बारामा २६ जना र पर्सामा १ जनाको मृत्यु भएको थियो । घाइतेहरुको उपचारको क्रममा थप ४ जनाको…

पुरा पढ्नुहोस्

डोको–डालो बुनेरै आत्मनिर्भर जिन्दगी

बागलुङ। सोह्र बर्षको उमेरदेखि उनले डोको, डालो, नाङलो र मान्द्रो बुन्न शुरू गरे । बाबु बाजेको पुर्ख्यौली पेशा पक्ष्याउदै  बडिगाड ९ रणसिंकिटेनीका थमन रेश्मीले ६५ बर्षको उमेरसम्म पनि आफ्नो पेशालाई निरन्तरता दिएका छन् । विवाह पछि श्रीमती दुरमतीले पनि उनलाई साथ दिईन् । अहिलेसम्म मगर दम्पती…

पुरा पढ्नुहोस्

कांग्रेस नेता आचार्यद्धारा सरकारको आलोचना

बागलुङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता महेश आचार्यले दुई तिहाईको शक्ति सरकार संग भएको पुजिँलाई खर्च गर्ने क्षमता बढाउन आवश्यक रहेको बताए । पुर्व मन्त्री आचार्यले ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै निरङ्कुश बन्दै गएको आरोप समेत लगाए । सरकारले नेत्रविक्रम चन्द 'विप्लव'…

पुरा पढ्नुहोस्

वडा सदस्य रसाईलीद्वारा स्टेचर वितरण

बागलुङ । जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले आफुले पाएको तलव सुविधाबाट गाउँका विपन्न  समुदायका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो भत्ताबाट टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् । जनप्रतिनिधि भएपछि रसाईलीले पाएको तलवभत्ता सामाजिक क्षेत्रमा लगाउँदै आएका छन् । बिरामीलाई बोकेर तुरुन्त…

पुरा पढ्नुहोस्