नयाँविश्व टक शो

अगामी तीन वर्षमा महिला हित बचत सहकारीकाे आफ्नै भवनः खड्का

बागलुङ । नारी उत्थानका लागि २०५२ साल कार्तिक २ गते महिला हित संरक्षण नामक संस्था गठन गरी बागलुङमा रहेका महिलाहरुको आर्थिकस्तर विकासको लागि  २०५८ मा सहकारी ऐन अनुसार स्थापना दर्ता भएकाे हाे । बागलुङ नगरपालिका ३ गुठीमा रहेको संस्थाले २५ जना शेयर सदस्यहरु जम्मा गरी…

पुरा पढ्नुहोस्

म्याग्दी आक्रमण : जसको नक्सा बनाएका थिए कमरेड रानाले [भिडियोसहित]

म्याग्दीको सदरमुकाम बेनीको उत्तरबाट पूर्व बग्दै गरेको कालीगण्डकी र पश्चिमबाट पूर्व बग्दै गरेको म्याग्दी खोलाको तीरमा बसेको बेनी बजार निकै सुन्दर छ । त्यही सुन्दर बेनी बजारको दक्षिणतर्फ म्याग्दी खोला बग्छ, जसको तीरमा राज्यको औपचारिक बसाई छ । अर्थात सरकारी कार्यालयहरु त्यहीँ बसेका छन् ।…

पुरा पढ्नुहोस्

जैमिनी नगरपालिकामा रिङरोड बनाउँदैछौँ – मेयर पौडेल [भिडियो सहित]

बागलुङ । जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले जैमिनीमा अब रिङरोड बनाएर स्मार्ट सिटीका रुपमा विकास गर्ने आयोजना रहेको बताएका छन् । उनले एक मिटरसमेत बाटो पक्की नभएको अवस्थामा अबको पाँच वर्षभित्र आमूल परिर्वतन हुने गरी आफूले काम गर्ने उनले बताए । यही आवमा मात्रै कम्तिमा २…

पुरा पढ्नुहोस्

सबैको सहयोग भयो भने अंचल अस्पतालको मुहार फेर्न सकिन्छ– राना

बागलुङ । बागलुङमा रहेको अञ्चल अस्पतालको अध्यक्षमा केवी राना मगर चयन भएको तीन महिना पुग्यो । तीन महिनाको अवधिमा उनले अंचल अस्पताललाई परिर्वतन गर्नको लागि धेरै पापड बेले । म आउन भन्दा पहिले ११ जना अध्यक्ष फेरिए तर अंचल अस्पतालको दुरदशा भने कहिल्यै फेरिएन केवी…

पुरा पढ्नुहोस्

रायडाँडा बागलुङ नगरपालिकाकाे अर्को कर्णाली – वडा अध्यक्ष गौतम [भिडियोसहित]

बागलुड। बागलुङ नगरपालिका ११ रायडाँडा अर्को कर्णाली भएको त्यहाँका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताएका छन् । भौगोलिक हिसाबले नगरपालिका भएपनि अति विकट क्षेत्रमा रायडाँडा रहेको भन्दै वडा अध्यक्ष गौतमले कर्णालीको संज्ञा दिएका हुन् । बागलुङ नगरपालिकाको १४ वटा वडा मध्य रायडाडा अर्को कर्णाली प्रदेश जस्तो…

पुरा पढ्नुहोस्

गरिबी घटाउन बचत र उत्पादनमा जोड गरौ- शर्मा [भिडियो]

बागलुङ जिल्लाको सहकारी आन्दोलनलाई शसक्त बनाउँदै आएका चण्डीप्रसाद शर्मा पौडेल दुई कार्यकालको लागि बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिडेटको नेतृत्वमा पुगे । २०५६ सालमा एकता सहकारी संस्थाबाट जिल्लाको सहकारी आन्दोलनमा होमिएका पौडेल सिवाइसी सहकारीका संस्थापक अध्यक्ष समेत हुन् । ९४ सहकारी आवद्ध रहेको…

पुरा पढ्नुहोस्

संघीयतामा स्वास्थ्य सेवा: स्वास्थ्य अवार्डबाट सम्मानित दिपक तिवारीसँगको ‘टक शो’

संघीयताका आधारमा राज्य पुनर्संरचना गर्ने क्रममा सरकारी स्वास्थ्य क्षेत्रको संरचना पनि फेरिएको छ । यसअघि केन्द्रीय सरकारको मातहत रहेका जिल्ला स्वास्थ्य वा जनस्वास्थ्य कार्यालय अहिले प्रदेश सरकारको मातहत ल्याईएको छ ।  बागलुङको जिल्ला जनस्वास्थ्य कार्यालयको पनि नाम फेरिएर ‘स्वास्थ्य कार्यालय गण्डकी प्रदेश बागलुङ’ भएको छ…

पुरा पढ्नुहोस्

राति पनि समाजकै काममा चिन्तनशिल रहने ज्ञानबहादुर (टक शो)

सामाजिक कामको चासो र चिन्ताले रातमा निद्रा नलाग्ने मान्छे पनि हाम्रै समाजमा छन्, भन्दा पत्यार नलाग्न सक्छ । किनभने अहिलेको मान्छे चाहेर वा नचाहेरै पनि आफ्नो हित, प्रगति र स्वार्थ पूरा गर्ने दौडमा छ । आफ्नो वा परिवारको हित प्रवद्र्धन गर्न होस् या पैसा कमाउन…

पुरा पढ्नुहोस्

टक शो: ‘अहिले पनि संघीयताको खारेजी नै हाम्रो मूख्य मुद्धा’-जनमोर्चा अध्यक्ष थापा

राष्ट्रिय जनमोर्चा बागलुङको छैठौँ जिल्ला सम्मेलन यहि मंसिर २१ र २२ गते गलकोटको हटियामा हुँदैछ । सम्मेलनमा जिल्लाभरबाट ५ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिए । सम्मेलनले पाँचौ जिल्ला सम्मेलनदेखि अहिलेसम्मको पार्टीको काम, कार्यप्रगतिको समिक्षा र भावि…

पुरा पढ्नुहोस्

टक शो: ‘महासंघको जस्तै वरिष्ठलाई स्वत: अध्यक्ष बनाएर सर्वसम्मत गरौँ’-राजभण्डारी

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष बन्ने दौडमा छन्, अहिलेका बरिष्ठ उपाध्य युवराज राजभण्डारी । उनी संघको सदस्यदेखि द्वितिय, प्रथम हुँदै दुई कार्यकाल बरिष्ठ उपाध्यक्ष भईसकेका छन् । राजभण्डारीले एक पटक मूख्य नेतृत्वमै बसेर काम गर्ने ईच्छा देखाएका छन् । उनले बागलुङ बजारमा सुनचाँदी पसल र…

पुरा पढ्नुहोस्