ताजा समाचार

अाजकाे फाेटाे

बागलुङ जिल्लाको एक रमणिय गाउँ

बागलुङको जैमिनी नगरपालिका–९ पैंयुथन्थापस्थित रमणीय गाउँ । तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस पुरा पढौ

धौलागिरि अञ्चल अस्पतालको छतमा सौर्य उर्जा

धौलागिरि अञ्चल अस्पताल बागलुङमा जडान गरिएको ५२ किलोवाड क्षमताको सौर्य उर्जा । सौर्य उर्जा जडान भएपछि अनियमित विद्युत आपूर्तिको समयमा अस्पताल सञ्चालनमा राहत पुगेको छ । तस्वीरः गलकोट बागलुङ,रासस पुरा पढौ

हेरिकप्टरबाट रेस्क्यू…

म्याग्दीदेखि नारायणगढका लागि छुटेको बस मालढुंगामा दुर्घटनामा परेपछि घाइतेहरुको हेलिकप्टरमार्फत रेस्क्यू गरी अस्पताल पुर्याइदै फोटो : मन्जुल शाक्य पुरा पढौ

को बलियो है….

गलकोट नगरपालिका ७ मल्ममा माघ १ गतेदेशि शुरु भएको माघी पर्वतमा आयोजिक लट्ठो तान्ने प्रतियोगितामा सहभागी हुँदै स्थानीय युवाहरु तस्वीर : थमन थापा पुरा पढौ