१२ बैशाख २०८१, बुधबार
युनिकोड
×
गृहपृष्ठ
अदालत
अन्तर्वार्ता
अर्थ सरोकार
कला / साहित्य
खेलकुद
जनस्वास्थ्य
पर्यटन
प्रेम
राजनीति
रोजगारी
लोकसेवा
विचार
शिक्षा
समाज
सुरक्षा
१२ बैशाख २०८१, बुधबार
गृहपृष्ठ
राजनीति
अर्थ सरोकार
विचार
कला/साहित्य
खेलकुद
पर्यटन
अन्तर्वार्ता
जनस्वास्थ्य
रोजगारी
शिक्षा
समाज
खोज्ने ठाउँमा स्वागत छ ...:
गृहपृष्ठ
आजकाे फाेटाे
आजकाे फाेटाे
खै, मैले पनि धान रोप्छु । –तस्विर, शिवप्रसाद पाण्डे, हरिचौर
मेरो सुन्दर स्कुल, मलाई प्यारो लाग्छ । अमर प्रावि ताराखोला गापा–२ शिले, अर्गल । –फोटो परमानन्द गौतम, शिले ।
स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै । हटिया स्वास्थ्य चौकीको निर्माणाधिन भवन । –फोटो महेन्द्र घर्ती संगम
किसानलाई रोपाईंको चटारो–मानो खाएर मुरी उब्जाउने बेला । गलकोटमा रोपाईं चल्दै । फोटो–महेन्द्र घर्ती संगम
कस्तो हुँदैछ तपाईको परिक्षा ? गलकोट मावि हटियामा कक्षा–११ को परिक्षामा सहभागी हुँदै विद्यार्थी ।
ताराखोला क्षेत्रको खोला तिरै तिरमा पाईने बँईसको रुख । यो गाईबस्तुको लागि निकै राम्रो घाँस हो । बर्षाैं पहिले मुस्ताङको थाकखोला नुन लिन जाँदा स्थानीयले हाँगा काटेर ल्याई रोपेको यो रुखले त्यस क्षेत्रको सौन्दर्यता बढाएको छ ।
रोटरी क्लब अफ बागलुङ र नयाँविश्व डटकमको सहकार्यमा शैक्षिक सामग्री, झोला, जुत्ता र मोजा पाएपछि खुसी हुँदै गलकोट नगरपालिका–७ सिरबारे प्राविका बालबालिका ।
बागलुङ नगरपालिकाको रामरेखामा सडकनै पुरै अबरोध हुने गरि निर्माण सामाग्री झारिँदै
विश्व प्रेस स्वतन्त्रत दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम
नेपाली काग्रेस बागलुङ नगरपालिकाबाट प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा शकुन्तला शर्मा उम्मेद्वार घोषणा कार्यक्रममा
एनआरएन ओशाकाद्धारा धौलागिरी अञ्चल अस्पताललाई ११ लाख बराबरको अटोमेटेड अनलाइजर मेशिन हस्तान्तरण गर्दै
बागलुङ उद्योग बाणिज्य संघले नेपाल उद्योग बाणिज्य महासंघको ५१ औँ केन्द्रिय साधारणसभाबाट निर्वाचित उपाध्यक्षद्वय चन्द्र ढकाल र प्रमोद श्रेष्ठ तथा केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ बासु तथा अन्य अतिथिहरु ।
« Previous
1
…
15
16
17
18
19
20
Next »