पर्यटन

ढोरपाटन पुग्ने पर्यटकलाई बडिगाडमा र्‍याफ्टीङ : मन्त्री विष्ट

बागलुङ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाडमा र्‍याफ्टीङ गराएर फर्काउने गरी योजना बनाउनुपर्ने र त्यसको लागि सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ। मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै मन्त्री विष्टले राज्यको स्रोतको महत्वपूर्ण…

पुरा पढ्नुहोस्

नयाँ वर्ष : चन्द्रागिरिमा पर्यटकको चहल पहल

काठमाडौं । नयाँ वर्षका अवसरमा चन्द्रागिरिमा पर्यटकको चहल पहल बढेको छ । नयाँ वर्षमा परिवारसगैँ घुम्ने चलन बढेपछि चन्दागिरिमा आन्तरिक पर्यटनको बाक्लो उपस्थिति रहेकाे चन्द्रागिरि हिल्स प्रालिका वरिष्ठ कार्यकारी व्यवस्थापक सुधिर भण्डारीले नयाँ विश्वलाई बताउनु भयाे । नयाँ वर्षको दिन आज दिउँसो १ बजेसम्म सात…

पुरा पढ्नुहोस्

बागलुङमा नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’

बागलुङ ।  नयाँ वर्ष २०७६ को अवसरमा बागलुङको पर्यटकीय स्थल घुम्टेमा सातौं ‘गुराँस उत्सव’ हुने भएको छ । लालिगुराँस संरक्षणका लागि बागलुङकोे एक समाजिक संस्थाले वर्षेनी ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ । पछिल्लो समयमा गुराँसका वनमा सडक विस्तार तथा फडानीले गर्दा गुराँसहरु मासिदै गएको समयमा सिंगो…

पुरा पढ्नुहोस्

बागलुङको पर्यटन गुरुयोजना बनाउन बोर्डले सहयोग गर्ने

बागलुङ जिल्लाको पर्यटन विकास गुरुयोजना निर्माणको विषयमा नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया र बागलुङ पर्यटन विकास समितिका पदाधिकारीबीच छलफल भएको छ । मंगलबार बिहान बागलुङमा भएको छलफलमा बागलुङको पर्यटन विकासको गुरुयोजना निर्माण गर्न, पर्यटन प्रोफाईल तयार गर्न र पर्यटन सम्बन्धि तालिम सञ्चालन गर्न…

पुरा पढ्नुहोस्

पर्वतमा सडक महोत्सव गरिने

साजन परियार पर्वत ।  आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक विकासमा पर्यटनलाई जोड्न उद्देश्यका साथ प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । नयाँ वर्ष २०७६ को अवसरमा जेसिज पर्वतले जिल्ला सदरमुकाम कुश्मा बजारमा सडक खाना महोत्सव आयोजना गर्ने भएको हो । यहि चैत्र ३०…

पुरा पढ्नुहोस्

पर्यटन पर्वद्धन गर्न घुम्टे र राम्चेढुङ्गा जोड्दै

वागलुङ । जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल घुम्टेको धुरीलाई पर्यटन प्रबद्धनसँग जोड्नको लागि राम्चेढुङ्गा पर्वद्धन गर्न शुरू गरिएकाे छ ।  उच्च पहाडी क्षेत्र मनोरम वातावरण, सुन्दर प्राकृतिक, दन्ते लहर झै हाँसेका दर्जनौं हिमालहरु र अग्ला पहाडले घेरीएको घुम्टेको काख राम्चेढुङ्गालाई घुम्टेसँग जोडेर विकास शुरू गरिएकाे हाे…

पुरा पढ्नुहोस्

बागलुङकाे पर्यटकीय गुरुयोजना घोषणापत्र जारी

बागलुङ । बागलुङमा रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा लगायतका पर्यटकीय क्षेत्रहरुको विकास, विस्तार, संरक्षण तथा प्रचार प्रसार गर्नका लागि पर्यटन गुरुयाेजनाको घोषणा पत्र जारी भएको छ । आइतबार बागलुङमा भएको भेलाले उक्त घोषणापत्र जारी गरेको हो । बागलुङ पर्यटन विकास समितिको आयोजना तथा जिल्ला…

पुरा पढ्नुहोस्

भ्रमण वर्ष २०२० सफल बनाउन मन्त्री ज्ञवालीको आग्रह

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले ठुला पुर्वाधार तथा योजनाहरुमा निर्माणमा सरकारले ध्यान दिएको जानकारी गराउदै भ्रमण बर्ष सफल बनाउन आग्रह गरे । साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले बताए । कुटनितिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले…

पुरा पढ्नुहोस्

बागलुङका सोह्र होमस्टेले अनुदान पाउने (नाम सहित)

बागलुङ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा बागलुङबाट १६ घरवास (होमस्टे) छनोट भएका छन् । ग्रामीण पर्यटन प्रबद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले मन्त्रालयले गत पुस १४ गते आह्वान गरेको सूचना बमोजिम…

पुरा पढ्नुहोस्

विहादीमा प्याराग्लाईडिङको सफल परिक्षण

पर्वतको विहादी गाँउपालिकामा पहिलोपटक प्याराग्लाईडिङको सफल परिक्षण गरिएको छ । गाँउपालिका – ४ वहाकी लुरिङको डाँडामा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको हो । पोखराको सराङकोटमा प्याराग्लाईडिङ चलाउदै आएका बिवेक राना र गोले लामाको नेतृत्वमा आएका विपिन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाँउपालिकाको…

पुरा पढ्नुहोस्