२९ बैशाख २०८२, सोमबार

 

ढोरपाटन नगरपालिका ३ नं वडामा माओबादीका हेमेन्द्र घर्ती विजयी,मेयरमा देवकुमार नेपालीको अग्रता

ढोरपाटन नगरपालिका वडा नं ३ मा नेकपा माओबादी केन्द्र विजयी भएको छ । माओबादि केन्द्रका हेमेन्द्र घर्तिले २ सय ८२ मत लिएर वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
सदस्यमा क्रमशः नेकपा एमालेबाट २५७ मत लिएर गोबिन्द बिक, २५५मत ल्याउँदै एमालेका बाल कुमार घर्ति , महिला सदस्य बेल कुमारी छन्त्याल र राजमोका बल बहादुर पुन बिजयी भएका छन । त्यस्तै मेयरमा नेपाली
काँग्रेसका अर्जुन शेरचनको हाल सम्म ६ सय १५, नेकपा एमालेका देव कुमार नेपालीको १ हजार ५०, माओबादी केन्द्रका शेरमान घर्तीको ३४५, राष्ट्रिय जनमोर्चाको ४९०, उपमेयरमा नेपाली काग्रेसको ६४१, एमालेको ५५१,राजमो ७१३ माओबादी केन्द्र ४४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung