३२ असार २०८२, बुधबार

 

मानव सेवा आश्रमलाई सहयोग

बागलुङ नगरपालिका ३ किनारा टोल निवासी श्री सुनिल प्रधान तथा सुमित्रा पालिकेले बागलुङमा रहेको मानव सेवा आश्रमलाई इन्र्भटर एवं व्याट्री सहयोग गरेका छन । आफ्नो स्व. पिता अभिमन्यु प्रधानको बैकुण्ठ बासको भावना राख्दै, आश्रममा विजुली नभएको समयमा बत्तिको अभाव नहोस भनेर उक्त सहयोग गरेको सहयोग दाताले प्रधानले वताएका छन । 
मानव सेवा आश्रममा सडकमा बेवारिसे अवस्थामा रहेकालाई उद्धार गरी आश्रय दिदै आएको छ ।
अहिले आश्रममा २४ जनाले आश्रय लिइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung