२९ असार २०८२, आईतवार

 

बुटवलबाट बुर्तिबाङ आउदै गरेको बस दुर्घटना एक महिला बेपत्ता, १दर्जन घाइते

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका( १ गरगरेमा आज बिहान ४;३० बजे रात्री बस दुर्घटना भएको छ।लु १ ख ७४३९ नंबरको बस बुटवलबाट बुर्तिवाङ सवार यात्रुबाहेक रात्रि वस आज विहान ४ बजेर ३० बजे बुर्तिवाङ नगरपालिका १ गरगरेदेखी भन्ने स्थानमा दुर्घटना भएको छ बस मोटरबाटो भन्दा २५ मिटर तल बडीगाड खोलामा खसेको बताएको छ ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाका अनुसार बसमा १५ जना जती यात्रुहरुलाई उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएर उपचार भैरहेको छ । एक जना नाम नखुलेको भारतीय नागरिकको शरिरमा ठुलो घाउ लागेको छ ।
एक जना बृद्धा हराईरहेको भन्ने आंशका छ खोलामा खोजिरहेका छौ तर अझै भेटिएको छैन अब मेसिन ल्याएर बस मुनि हेर्ने भनेका छौ बुतिवाङका प्रहरी प्रमुख कृष्ण राणाले बताए ।

करिब १६/ १७ जना सवार सो रात्रि बसमा चालक सहित १० जना घाईते भएका छन् ।
घाईतेहरुलाई उपचार भईरहेको बताएको छ । दुर्घटना बसका चालक निदाएर भएको प्रहरीको आंशका छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung