२६ असार २०८२, बिहीबार

 

माेटर साइकल दुर्घटना १ घाइते

बागलुङ नगरपालिका वडा नम्बर १
मा बुधबार दिउँसो माेटर साइकल दुर्घटना हुदा एकजना घाइते भएका छन्।
बागलुङ बजार तर्फ अाइरहेकाे ध१ प
२६९६ नम्बर काे माेटर साइकल र बा१ प २९०२ नम्बर काे सरकारी ट्रिपर बानपा १ गणेशस्थानकाे घुम्टिमा ठाेकिदा बेनी नगरपालिका वडा नम्बर ८ का शैलेन्द्र बानियाँ शक्त घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते बानीयाँकाे धाैलागिरि अन्चल अस्पताल बागलुङमा सामान्य उपचारपछि थप उपचारकाे लागि पाेखरा रिफर गरिएको अस्पतालले जनाएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ . दुर्घटनाकाे कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung