२३ असार २०८२, सोमबार

 

आइएमई इन्स्योरेन्सको अभिकर्तालाई बीमाको महत्व र आवश्यकता बारे तालिम

आइएमई इन्स्योरेन्स बागलुडको अभिकताहर्रुलाई बीमाको महत्व र आवश्यकता बारे अभिमुखीकरण तालिम दिएका दिएको छ ।तालिकको सहजिकरण आइएमई इन्स्योरेन्स कम्पनीको तालिम संयोजक शरद ढुंगेलले गरेको थिए ।बीमाको बदलिदो महत्व र परिवारको जोखिम न्युनिकरणमा विमाको योगदानको विषयमा आइएमई इन्स्योरेन्स कम्पनीको बजार प्रमुख आशिष सिंहले प्रकाश पारेका थिए ।

कार्यक्रममा सीता शर्मा ,लक्ष्मी बास्कोटा ,ममता शर्मा , सिर्जना भण्डारी आचार्य, मनिता खड्काले मन्तव्य राखेका थिए ।कार्यक्रममा ४० जना अभिकर्ताको उपस्थिति थियो ।कार्यक्रमको स्वागत जीवन काउचा थापाले र संचालन आइएमई इन्स्योरेन्स बागलुडको इन्द्रा शर्मा सापकोटाले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung