२५ असार २०८२, बुधबार

 

बस दुर्घटना : ४ जनाको मृत्यु, ३६ घाइते

काठमाडौं । धरानको जिरोपोइन्टमा बस दुर्घटना भएको छ । सोमबार दिउँसाे बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकाे छ भने,  ३६ जना घाइते भएका छन् ।
ना ६ ख २७१३ नम्बर बस कोशी राजमार्गमा पर्ने भेडेटारबाट धरान जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बीपी प्रतिष्ठान धरान लगिएको छ । दुर्घटनाको थप विवरण आँउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung