२ जेष्ठ २०८२, शुक्रबार

 

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्न लागेका छन । बालुवाटारस्थित निवासबाट उनले मंगलबार विहान ११ बजे सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनमा सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन रोकथाम तथा नियन्त्रणका लागि गरिएको कामबारे जानकारी दिने छन ।कोरोना भाइरसको विश्वव्यापी प्रकोपको सामना सबै विश्वको मुलु्कहरु र नेपालीहरु मिलेर गर्न सकिने कुरा सम्बोधनमा व्यक्त हुने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung