२ जेष्ठ २०८२, शुक्रबार

 

माघ १ गते सार्वजनिक बिदा

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।

यसअघि माग १ गते सार्वजनिक बिदा दिइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung