३१ बैशाख २०८२, बुधबार

 

अनेरास्ववियु धवलागिरि बहुमुखी क्याम्पसको अध्यक्षमा कमल पौड्याल, सचिवमा संयोग पौडेल

बागलुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धवलागिरि बहुमुखी क्याम्पस बागलुङको १५औँ सम्मेलनबाट अध्यक्षमा कमल पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।

पौडेलको अध्यक्षतामा ५१ नयाँ कमिटी निर्माण भएको हो । समितिको उपाध्यक्षहरुमा सागर विक र रानी घर्ती क्षेत्री, सचिवमा संयोग पौडेल शर्मा, सहसचिवमा सृष्टि क्षत्री, मोहन रेग्मी, लोकेन्द्र श्रीस र सिर्जना खड्का चयन हुनुभएको छ ।

साथै कोषाध्यक्षमा योगराज कँडेल र महिला विभाग प्रमुखमा दिपिका खड्का चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung