३ श्रावण २०८३, आईतवार
युनिकोड
×
गृहपृष्ठ
अदालत
अन्तर्वार्ता
अर्थ सरोकार
कला / साहित्य
खेलकुद
जनस्वास्थ्य
पर्यटन
प्रेम
राजनीति
रोजगारी
लोकसेवा
विचार
शिक्षा
समाज
सुरक्षा
३ श्रावण २०८३, आईतवार
गृहपृष्ठ
राजनीति
समाचार
अर्थ सरोकार
विचार
कला/साहित्य
खेलकुद
पर्यटन
अन्तर्वार्ता
जनस्वास्थ्य
रोजगारी
शिक्षा
समाज
अटाे
कृषि
बैंक
पालिका खबर
खोज्ने ठाउँमा स्वागत छ ...:
गृहपृष्ठ
आजकाे फाेटाे
आजकाे फाेटाे
गलकोट नगरपालिका–१० पाण्डवखानी, सुनपानीमा अवस्थित कालिका मन्दिर–तस्विर : सुरेस छन्त्याल दर्पण, पाण्डवखानी
मेरो पनि ओत लाग्ने टहरो भए रात किन सडकमै वित्थ्यो होला र ?
गाउँदै/खेल्दै यसरी सिक्छन्, प्रिसियस मन्टेश्वरीका नानीबावु ।
सर्वसिद्धि धाम पञ्चकोटबाट हेर्दा यस्तो देखिन्छ ‘बागलुङ बजार’
बागलुङ बजारमा जेष्ठ नागरिकविच भलाकुसारी ।
खै, मैले पनि धान रोप्छु । –तस्विर, शिवप्रसाद पाण्डे, हरिचौर
मेरो सुन्दर स्कुल, मलाई प्यारो लाग्छ । अमर प्रावि ताराखोला गापा–२ शिले, अर्गल । –फोटो परमानन्द गौतम, शिले ।
स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै । हटिया स्वास्थ्य चौकीको निर्माणाधिन भवन । –फोटो महेन्द्र घर्ती संगम
किसानलाई रोपाईंको चटारो–मानो खाएर मुरी उब्जाउने बेला । गलकोटमा रोपाईं चल्दै । फोटो–महेन्द्र घर्ती संगम
कस्तो हुँदैछ तपाईको परिक्षा ? गलकोट मावि हटियामा कक्षा–११ को परिक्षामा सहभागी हुँदै विद्यार्थी ।
ताराखोला क्षेत्रको खोला तिरै तिरमा पाईने बँईसको रुख । यो गाईबस्तुको लागि निकै राम्रो घाँस हो । बर्षाैं पहिले मुस्ताङको थाकखोला नुन लिन जाँदा स्थानीयले हाँगा काटेर ल्याई रोपेको यो रुखले त्यस क्षेत्रको सौन्दर्यता बढाएको छ ।
« Previous
1
…
15
16
17
18
19
20
Next »