पोखरा जाने पुल भाँचियो!

पृथ्वी राजमार्गमा हुँदै पोखरा जाने विजयपुर पक्कीपुल भाँचिएको छ । पुल भाँचिदा ठूला सवारीलाइ प्रतिबन्द लगाइएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीका अनुसार पुल पहिले देखिनै धरापमा रहेको थियो । ठूला सवारी साधनमा रोक लगाइएको थियो कार्कीले भने ‘अहिले भाँचिएको भन्ने खबर आएको छ हामी त्यसतर्फ जाँदैछौँ ।’ पहिले देखिनै पुल जिर्ण … Continue reading पोखरा जाने पुल भाँचियो!