पुल चिरा परेपछि ठूला सवारीसाधन बन्द – कास्की प्रहरी प्रमुख कार्की

पोखरा । पृथ्वी राजमार्गबाट पोखरा जाने विजयपुरको पक्की पुल गत ३ महिना पहिलेदेखि नै चिरा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले बताए । ठूलो गाडी छिराउँदा चिरा (क्रयक) भएको थियो कार्कीले भने, अहिले ठूला सवारी साधन चल्नदिएको छैनौँ साना गाडी पालै–पालो छिराएका छौँ । ‘उक्त पुलमा ठूला सवारी साधानलाई आवतजावतमा रोक लगाएका छौँ … Continue reading पुल चिरा परेपछि ठूला सवारीसाधन बन्द – कास्की प्रहरी प्रमुख कार्की