समाचारबारे क्षमा प्रकट

काठमाडौं । ‘पोखरा जाने पुल भाँचियो’ शिर्षकमा हिजो आइतबार प्रकाशित समाचारमा स्रोतको असावधानीले भ्रम सिर्जना हुन गएकोमा प्रकाशनका तर्फबाट क्षमा प्रकट गरिएको छ । स्थानीय स्रोतमा आधारित रहेर कास्की प्रहरी प्रमुखलाई समेत सम्पर्क गरी समाचार प्रकाशन गरिएको भएपनि समाचारमा शिर्षकले दिएको सन्देश सत्य नभएकोले प्रकाशनका तर्फबाट क्षमा प्रकट गरिएको हो । आगमी दिनमा यो घटनालाई … Continue reading समाचारबारे क्षमा प्रकट