१४ कार्तिक २०८३, शुक्रबार

 

समाचारबारे क्षमा प्रकट

काठमाडौं । ‘पोखरा जाने पुल भाँचियो’ शिर्षकमा हिजो आइतबार प्रकाशित समाचारमा स्रोतको असावधानीले भ्रम सिर्जना हुन गएकोमा प्रकाशनका तर्फबाट क्षमा प्रकट गरिएको छ । स्थानीय स्रोतमा आधारित रहेर कास्की प्रहरी प्रमुखलाई समेत सम्पर्क गरी समाचार प्रकाशन गरिएको भएपनि समाचारमा शिर्षकले दिएको सन्देश सत्य नभएकोले प्रकाशनका तर्फबाट क्षमा प्रकट गरिएको हो ।

आगमी दिनमा यो घटनालाई पाठ मानेर सत्य, तथ्य र विश्वसनिय समाचार प्रकाशन गर्न नयाँ विश्व डटकमा प्रतिवद्ध रहेको जानकारी गराउँदछ । सही समाचार हाम्रो लक्ष्य र सत्य समाचारमार्फत आफ्नो कर्तव्य साधनामा निरन्तर रही रहने जानकारी गराउँदछौं ।

 

पोखरा जाने पुल भाँचियो!

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung