५ श्रावण २०८३, मंगलवार

 

बराह धार्मिक महोत्सव हुने

हरि शर्मा, बाग्लुङ – 
जिल्लाको भकुण्डेमा रहेको प्रसिद्ध बराह मन्दिर तथा तालको प्रचार प्रसारको लागि आगामि कार्तिक २७
 गते देखि २९ गते पूर्णीमाको अवसरमा बराह धार्मिक पर्यटकीय बराह क्षैत्र बिकास अभियान भन्न मूल नाराका साथ संचालन हुने तीन दिने धार्मिक महोत्सबको मूख्य उदेश्य बराह मन्दिर तथा तालको संरक्षण र बिस्तार गर्नका लागि आवश्यक पर्ने आर्थिक सा्रेत जुटाउन रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । बिगतका बर्षहरुमा पनि हुदै आएको महोत्सबले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि गरिएको जनाएको छ। भकूण्डेलाइ पर्यटनको क्षेत्रमा विकाश तथा विस्तार। ग्रि आन्तरिक तथा बाह्य पर्यटकलाइ आर्कषित गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung