
हङकङका घरहरू विश्वकै महंगो घर भएको छ । लगातार सातौ वर्षदेखि महंगो भएको स्थानमा हङकङ परेको हो । हङकङमा एउटा घरको मूल्य ९ लाख डलर पर्छ । यसपछि दोस्रो महंगो हाउजिङ भएको स्थान अष्ट्रेलियाको सिड्नी हो । तेस्रोमा बेलायतको लन्डन र चौथोमा अमेरिकाको न्युयोर्क सहर रहेको छ ।