शनिवार राति १० .२०मा बागलुङ बजारकाे विभिन्न ठाउँमा बम विस्फोट भएकाे छ । वानपा ३ गाैडाकाेट, पुल नेर र बुद्ध विहारकाे चाेकमा बम विस्फाेट भएकाे छ। नेपाली कागेसका बागलुङ नगर पालिकाका मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठको घर अगाडि खतरा चिन्ह रहेकाे बालतिन राखिएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले भने निर्वाचनलाई प्रभावित गर्ने उदेश्यले विभिन्न ठाउँहरूमा घट्ना घटाउन खाेजिएकाे थियाे । पडकाईकाे वस्तु बम नभएर समान्य पटका रहेकाे खापुङले बताए । घटनापछि सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएकाे छ । खापुङले भन ।













































































































































































































