
नेपाली कागेसका बागलुङ नगर पालिका मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिका वडा नं २ बालमन्दिर अाधारभुत विधालयकाे मतदान केन्द्रमा विहान ७.३० बजे मतदान गरेका छ ! १६६४ जना मतदाता रहेकाे यस मतदान केन्द्रमा विहान ७ बजे जेष्ठ नागरिक विष्णुप्रसाद शेरचनले पहिलाे मतदान गरेकाे मतदान अधिकृत मार्कण्ड प्रसाद बरालले बताए !यस मतदान केन्द्रबाट ९२ वर्षिय रत्न कुमारी श्रेष्ठले पनि मतदान गरेकाे छ !