
सुनको औठी बेबारीसे अवस्थामा सडकबाट प्रहरीले फेला पारेको छ । अन्दाजी १ तोला बराबरको सुनको औठी सडकबाट प्रहरी फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले बताए । सडकमा जुलुसमा हिड्ने नागरिकले खसालेको हुन सक्ने र उक्त औठी जिल्ला प्रहरी कार्यालयमा शुरक्षित रहेको खापुङले बताए ।