

मनोज खड्का
नेपालीहरुको महान चार्ड विजया दशमी एवं दिपावलीको अवसरमा बिशेष छुट सहित बागलुङमा मोटर बाईक तथा स्कुटको बिक्रिको लागि व्यवस्थापन मिलाईएको बागलुङ भगवती ट्रेडर्सका संचालक मनोज खडकाले जानकारी दिए ।
ग्राहकहरुको बढदो मागलाई मध्य नगर गर्दै बाईक र स्कुटरको शोरुम संचालन गरिएको खड्काले बताए । नयाँ शोरुमको शुभारम्भ
सँगै ग्राहकहरुका लागि आकर्षक छुटको व्यवस्था मिलाइएको छ ।
दशै र तिहारको अवसरमा नया बाईकमा सात हजार र स्कुटरमा नौ हजार रुपैयाँ छुटको व्यवस्था मिलाईएको छ । चार्डपर्वमा मोटरसाईक र स्कुटर खरिद गर्ने ग्राहकहरुको लागि छुटको व्यवस्था छ,खडकाले भन्नुभयो, यससँगै थप आकर्षक पुरस्कारहरु पनि प्रदान गरिने छ ।
बाईक तथा स्कुटरको खरिदमा विभिन्न छुट तथा उपहार योजना समेत राखिएको छ । बाईक एवं स्कुटर खरिद गर्ने प्रत्येक एक व्यक्तिलाई लक्की ड्रा मार्फत एक दिनमा एक तोला सम्मको सुन प्रदान गरिने छ,खडकाले भने, ‘यो बम्पर उपहार योजना एक सय दिन सम्म संचालन हुने छ ।’
टिभिएस कम्पनीको आधिकारीक बिक्रेता बागलुङ भगवती टे«डर्सले दशैँ तिहारलाई लक्षित गरी मोटरबाईक तथा स्कुटरका विभिन्न छुट तथा उपहारका साथ नयाँ शोरुम संचालनमा ल्याएपछि दुई पाग्रे सवारीसाधन खरिद गर्ने ग्राहकहरु थप उस्साहित भएका छन । टि
भिएस कम्पनीका मोटरसाईकको बजार मुल्य एक लाख ७० हजार देखि तिन लाख रुपैयाँ र स्कुटरको दुई लाख सम्म रहेको छ ।
बागलुङ भगवती ट्रेडर्सले पछिल्लो समयमा न्यु होल्यान्ड टयाक्टर,केस टयाक्टर,न्यु होल्यान्ड (स्काभेटर,डोजर)टिभिएस बाईक,पार्टपुर्जा,सवारी पाङग्रा लगाए आठ ओटा सेवाहरु एकै स्थानबाट प्रदान गर्दै आएको छ ।