
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा हावाहुरीसहितको भीषण वर्षा भएको छ । आइतबार दिउँसो हावाहुरीसहितको वर्षा भएको हो ।
हावाहुरीसँगै परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार देखि सोमबारसम्म मौसममा परिवर्तन हुने जनाएको छ ।
भिडियाे
https://www.facebook.com/officialroutineofnepalbanda/videos/658430664675461/?v=658430664675461