१ जेष्ठ २०८२, बिहीबार

 

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल  अस्वस्थ भएका छन् ।

नेता खनालमा स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा स्रोतले जनाएको छ ।

उनमा प्रेसर र स्वासप्रश्वास सम्बन्धी देखिएको छ भने अहिले उपचार प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung